राजनीति Archive

वादशाहको कपडा र छट्टु लुटेराको बिगबिगी….

प्रसङग सानो चराको मुर्ख बच्चोको कथाबाट सुरुगरौँ , चारैतिर बादलले गमक्क निस्पट अँध्यारो धर्ती आकास मडारी रहेको देखिएको रहेछ । बादलको छिद्राछिद्रबाट सरर सरर आगोको जस्ता मिल्किरहेको रहेछ । मौसमले खतराको संकेत दिएको देखेर हुटिट्याउ चाडोचाडो

राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको छाया बनाउन खोजियोः काँग्रेस

नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदलाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास भएको आरोप लगाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले

प्रधानमन्त्री ओलीले विप्लवलाई कोब्रा भनेपछि…

प्रधानमनत्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द बिप्लवलाई कोब्रा सर्पको संज्ञा दिएका छन । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरे । नेकपा विप्लव समूह भनेर चिनिने

सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु

सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन । सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच

परराष्ट्र मन्त्रालयको पटकपटक गम्भीर प्रकृतिको लापरबाही

परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी

सरकारमा लुटैलुट, प्रतिपक्षमा गुटैगुट

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम तथ्य नेतृत्वले

विप्लवलाई लुटेरा भन्ने प्रधानमन्त्री ओलीको फेहरिस्त

मागेर चुरोट खान्थेँ ….. भन्दा या सुन्दा अनौठो लाग्नसक्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैबेला आफैले  बाेलेका कुरा हुन  । सुकुम्बासी थिए उनि चुरोट समेत मागेर खान्थे । यीे सब काल्पनीक कथन  नभएर ओली स्वयमले  आफैले

प्रचण्ड हत्याको संभावित खतरा कहाँ र कसबाट ?

इतिहासमा कहिलेकाही तितो सुन्नपर्छ त कहिलेकाँही त्यस्ता तिक्तता ब्यहोर्नु नी परेको बास्तबिकता कँहिकतै लुकेका छैनन भर्खरै सामाजिक संजालमा सुनेको कमरेड प्रचण्डलाई मार्ने षड्यन्त्रको ठूलो खतरापूर्ण संकेत बिप्लव नेकपाबाट छ । भन्ने बर्तमान सरकारको आन्तरिक गुप्तचर बिभागले

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको

सरकारले लगाएको प्रतिबन्ध पानीको फोकाझैं फुटेर जानेछ – विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीविरुद्ध लगाएको प्रतिबन्ध पानीको फोकाझैं फुटेर जाने बताएका छन् । पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेलगत्तै विज्ञप्ति जारी गरेर आमहडतालसहितको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताए । बिहीबार