राजनीति Archive
बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ
काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै

एनसेल विरुद्द संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने थापाको चेतावनी
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने

वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने – सासंद रोकाया
बाँके, बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायाले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताएका छन । राेकायाले ‘वडाध्यक्ष एकदमै बेकसुर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेसले आन्दोलन

मुख्यमन्त्री शाहीको युवालाई आह्वानः आउनुस समृद्ध कर्णाली बनाउन अभियान सञ्चालन गरौँ
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीको बिकासमा लागिपर्न आग्रह गरेका छन । कर्णाली भन्दा बाहिर छितरिएर रहेका सम्पुर्ण कर्णालीका युवाहरु अब कर्णाली प्रदेशको बिकासमा जुटन आग्रह गरेका हुन । आइतबार कुसे सम्बादको

संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो
बिप्लव नेकपा झापाका सेक्रेटरी र ‘जनसरकार’ प्रमुख पक्राउ
काँकडभिट्टा, झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द बिप्लव नेकपाका झापाका जिल्ला सेक्रेटरी र ‘जनसरकार’ प्रमुख टीका पोख्रेललाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रबिण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको

‘राजनितिक पुर्वाग्रहमा निर्दोषलाई फसाउन खोजे परिणाम राम्रो नहुने बाँकेका युवाहरुको चेतावनि
नेपालगन्ज,बाँके नेकपा निकट भातृ संगठनका युवाहरुले बाँकेको खजुरामा घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । खजुरा घटनामा निर्दोषलाई फसाउन खोजीएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने उनिहरुले चेतावनी समेत दिएका हुन । नेपाली काँग्रेसले संचालन गरेको

‘अराजक तत्व’का बिरूद्ध अरिङग्याल बन्न अध्यक्ष प्रचण्डको अपिल
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अराजक तत्वको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थी वर्गमा अपिल गरेका छन् । तत्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार
अछाम, अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि
नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले भने यहाँ गुण्डाराज चल्दैन्
नेपालगञ्ज, बाँके नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनैपनि हालतमा स्विकार्य नहुने बताए । सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप

