राजनीति Archive

‘बधाई आजै दिऊँ कि पछि ?’
काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने

नेकपाले सीके राउतलाई राष्ट्रियसभा सदस्य चयन गर्ने
काठमाडाैँ,नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते

कर्णाली सरकारको अर्को नयाँ काम छोरीको नाममा बैंक खाता
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो। कर्णाली
पूर्वमा विप्लवलाई अर्को ठुलो धक्का, केन्द्रीय सदस्य दिपेश पक्राउ
उदयपुर,उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका दुईजना नेता पक्राउ परेका छन्। जिल्लाको कटारी नगरपालिका–६ रिस्कु बाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले

प्रचण्ड निवासमा पूर्वमाओवादीहरुको गोप्य बैठक
काठमाडौँ,खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्ने

अनिर्णयको बन्दी कांग्रेस
काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् । मिति तोकेरै

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न

बिप्लव नेकपाका बर्दीया जिल्ला सदस्यले गरे आत्मसमर्पण
गुलरिया बर्दिया,नेत्रविक्रम चन्द नेकपाका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला पार्टी सदस्य रामबहादुर विकले नेकपा परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय

काँग्रेसभित्र बढ्दो शक्ति संघर्ष ,पौडेल समूहद्वारा बैठक बहिष्कार
काठमाडाैँ,नेपाली कांग्रेसभित्र अब हुने १४ औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो । संस्थापन

विप्लव नेकपाका कार्यकर्ताले प्रधानाध्यापकलाई मोसो दले
कैलाली, सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवु नेकपाका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब

