राजनीति Archive

अखिल (क्रान्तिकारी)को चेतावनी : निजीकरणले सार्वजनिक स्वास्थ्य शिक्षा कमजोर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत नर्सिङ अध्ययन गर्न इच्छुक दशौं हजार विद्यार्थी आवेदन दिए पनि अभ्यासको अभावले अध्ययनबाट वञ्चित हुन बाध्य छन् । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

माइक फालिएको भिडियो भाइरल भएपछि कमलबजारकी पूर्व उपप्रमुख ढकालले दिइन् स्पष्टीकरण

अछाम । केही दिन अघि कमलबजार नगरपालिकामा आयोजित नगरस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा माइक फालिएको दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै भाइरल भएको छ। उक्त भिडियोले विभिन्न प्रतिक्रियाहरु सिर्जना गरेको छ। पूर्व उपप्रमुख भुमिसरण ढकालले (बजगाई)

रवि-बालेन दागरहित नेता-व्यक्ति होइनन् : महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् । आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले

सभामुख घिमिरेले सरकारी निवास छाड्ने तयारी

काठमाडौं । सभामुख देवराज घिमिरेले पदावधि सकिएसँगै बालुवाटारको सरकारी निवास छाड्ने तयारी थालेका छन्। उपसभामुख इन्दिरा रानाले पनि सरकारी गाडी फिर्ता गरिसकेकी छन्। संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभा विघटन भए पनि उनीहरूको पद अर्को निर्वाचनको उम्मेदवारी

काठमाडौं–१ मा राप्रपाको स्थानीय उम्मेदवार, शोभित उप्रेतीमा सहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ। सोही क्रममा स्थानीय अगुवाहरू शोभित उप्रेतीको नाममा एकमत भएका छन्। आगामी फागुन २१ गतेका

सुर्खेत–२ बाट झकबहादुर मल्ललाई नेकपाको सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि झकबहादुर मल्ल ‘सुदीप’ लाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मल्लको नाम पार्टी केन्द्रमा पठाइएको

माइतीघरमा सरकारविरुद्ध जेन्जिहरुको मशाल जुलुस

काठमाडौँ । संयुक्त जेन्जि संघर्ष समितिले आज साझ माइतीघरमा मशाल जुलुस आयोजना गर्दै शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । समितिले सरकारले जेन्जि विद्रोहका आधारभूत मागविरुद्ध कदम चालिरहेको र सिमित एन्जियो, आइन्जियो तथा

लामिछाने–बालेन शाहबीच सम्झौता आज पनि टुंगिएन

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी (रास्वपा) र बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएपनि आज रवि लामिछाने र बालेन शाहबीच सम्झौता टुंगोमा पुग्न सकेको छैन । दुवै पक्षका दुई–दुई प्रतिनिधि रहेको

यसरी टर्‍यो खड्ग ओलीको खड्गो !

भर्खरै सम्पन्न नेकपा एमालेको एघारौं महाधिवेशनको मत परिणामले अध्यक्ष खड्ग ओलीको खड्गो टरेको छ । नेकपा एमालेको एघारौं महाधिवेशनमा नेतृत्व चयनको लागि भएको निर्वाचन परिणाम असहज जस्तो लागे पनि अनपेक्षित भने थिएन । खासगरी, २०८२ भाद्र

रवीन्द्र मिश्रलाई नेताको दैलो चहार्न छोडेर क्षेत्रीय समितिको सामना गर्न मदनदासको चुनौती

काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाउँदै हिँड्नु भन्दा आफ्नै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सामना गर्न चुनौती दिएका छन् । मिश्रले पार्टीका पूर्व