राजनीति Archive

गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मुलुक बनाउन गफ नहानेको बताएका छन । प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलतासँगै केही अवसर पनि सिर्जना भइरहेको बताए । विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता

सरिता गिरीको सांसद पद निलम्वन हुने
काठमाडाैँ, पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ। समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने

विपदका बेला सुदूरपश्चिम सरकारले बढायो मन्त्री- सांसदको तलब
धनगढी, कोरोना रोकथाममा प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीदेखि सांसदसम्मको तलब बढाएको छ । प्रदेश सरकारले फागुन अन्तिम साता ऐन संशोधन गरी २०७६ साउनदेखि नै लागू हुने गरी १५ देखि १८ प्रतिशतसम्म

राष्ट्रियसभाबाट संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं, राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा
काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो : भारत
काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

यि हुन संविधान संशोधनमा अनुपस्थित सांसदहरु
काठमाडौं, शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान
विगतमा राष्ट्रघाती काम गर्नेहरुले माफी माग्नुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सन्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । यसअघि भारतसँग भएकाे सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती

हामी कतिपटक अग्नि परीक्षामा रहने ? प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् : राजेन्द्र महतो
काठमाडौं, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्। ‘“सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र

