राजनीति Archive

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो कार्यकालमा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा

पञ्चायतकालिन झल्को दिनेगरी आधा रातमा विनाकारण गिरफ्तार गरियो : विद्यार्थी नेता राई
काठमाडौं । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय संयोजक मिलन राईले पञ्चायतकालिन समयको झल्को दिनेगरि आधा रातमा बिनाकारण गिरफ्तार गरि प्रहरीलाई गालि गरेको भनी अभद्र व्यबहारको हास्यास्पद झुटा मुद्दा लगाइएको बताएका छन् । विद्यार्थी नेता राईले गृहप्रशासनले

संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध
काठमान्डौ । मोहन वैद्य किरन नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिवार उक्त पार्टी निकट ११ वटा जवस र मोर्चाहरुले शनिवार

शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री कँडेलले किन हटाए पदबाट ?
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिएका थिएनन् ।

क्रान्तिकारीद्धारा जेठ ६ गते आम शैक्षिक हडताल सहित आन्दोलनको घोषणा
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट नेपाल निकट अखिल (क्रान्तिकारी) ले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय समितीको तर्फबाट संगठनका सह-संयोजक पेसल दाहालले सोमवार एक प्रेस वक्तव्य जारी गरेर संगठनका केन्द्रीय संयोजक

जाजरकोटका मृगौला पिडित मनोजद्भारा उपचारमा सहयोग गरिदिन आग्रह
विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई

काठमाडौंको बालबाटीका स्कुलमा किन लाग्यो कालो व्यानर ?
काठमाण्डौं । अखिल (क्रान्तिकारी) ले काठमाडौंको नेपालटार स्थित बालबाटीका स्कुलमा कालो व्यानर लगाएको छ । संगठनको ३ नम्बर प्रदेश समितीले उक्त विद्यालयको मुल गेटमा आज कालो व्यानर लगाएको हो । विद्यालयले दिनपर्ने १० प्रतिशत छात्रवृत्ति दुरुपयोग

