मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन
प्रकासित मिति : २०८१ असार १६, आइतवार
प्रकासित समय : [nepaliTime]
नेपालगन्ज । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ ।
इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसंगति गराउने मदिरा तथा लागु पदार्थ विरुद्धको राष्ट्रिय व्यापी सप्ताह अन्तर्गत आइतबार नेपालगन्ज र्याली सहित प्रदर्शन गरिएको हो
लागु औषध सेवन नगरौं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ जुलुस निकालेर कोर्स सभा मार्फत जनचेतना पुर्याएको हो ।
यस्ता छन् तस्बिर :










