राजनीति Archive

संविधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई समाजवादीको ह्विप

काठमाडौं, समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी ल्याइएको संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक नेताले बताए ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ

काठमाडौं, माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। ती

संविधान संशोधन विधेयक संसदबाट पारित हुँदै

काठमाडौं, सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ। संसदबाट पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको

सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपाको संसदीय दलको बैठक

काठमाडाैँ, जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको पक्षमा भए पनि पार्टीकी एक सांसद सरिता गिरी त्यसको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न पार्टीले संसदीय दलको बैठक बोलाएको छ। नेपालको नयाँ नक्सा संविधान र निशान छापमा समावेश गर्न

जसपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं, जनता समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो) संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा रहेको राजपा र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनता

सरकार ! १० अर्ब खै ? भन्दै देशभर बिरोध, चितवनमा पनि प्रदर्शन

चितवन, कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा  प्रदर्शन गरेका छन्। उनीहरुले सरकारलाई दश अर्ब पैसा के मा खर्च भयो ? कर केका लागि ? जस्ता प्रश्न गर्दै प्रदशर्न

एमसिसीको बिरोधमा मुगुमा राँके जुलुश

मुगु एमसिसी विरुद्ध मुगुमा मसालजुलुससहित बिरोध गरिएको छ ।  बिहिबार अनेरास्वियूले मुगुको सोरू गाउँपालिकाको वडा नं ३ मा बिरोध र्यालीको निकालेको हो । एमसिसि सम्झौता गलत राष्ट्र हित बिपरित भएको भन्दै अनेरास्वियुले मशाल जुलुश कार्यक्रम सम्पन गरेको

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हान्यो फोहरा र लाठी

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ। कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले सामाजिक दूरी कायम गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौं, मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।  भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाई जनजीवन सहज बनाउने निर्णय गरेको हाे । बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन

संशोधन फिर्ता लिन सरिता गिरीलाई समाजवादीको निर्देशन, नलिए कारबाही

काठमाडौँ,  समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार एक