राजनीति Archive

बाँकेका ८ बिद्यालयमा क्रान्तिकारीको कालो ब्यानर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल ९क्रान्तिकारी० बाँकेले जिल्लाका ८ वटा विद्यालयमा कालो ब्यानर टाँसेको छ । लकडाउनका बेला अनलाइन कक्षाका नाममा मनोमानी शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारी बाँकेको एक सामुदायिक सहित

जोडिएकै हो त चुँडिन लागेको नेकपाको डोरी ?

काठमाडौं, सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि

‘नक्सा जारी गर्ने निर्देशन मैले दिएको हुँ,कोही महान् राष्ट्रवादी बन्‍न नखोज्‍नू’’ – प्रचण्ड

काठमाडौँ , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् । आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष

बिप्लवका युवा संगठनका सेति महाकाली इन्चार्ज भट्ट पक्राउ, संगठनद्धारा रिहाई माग

बैतडी, विप्लव नेतृत्वको नेकपाका भातृ संगठन युवा संगठनका सेति महाकाली इन्चार्ज श्याम भट्टलाई प्रहरीले गिरफतार गरेको छ । शनिबार जिल्लाको पाटन नगरपालिका १० बाट पक्राउ गरेको युवा संगठनले जनाएको छ । संगठनले बिनाकारण आफना नेता गिरफातार

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं, पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी,

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज (बिहीबार) जसपा आयोगमा दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र

जब प्रचण्डले ओलीलाई भने- पार्टी एकता गर्न मन छैन तपाईंलाई ?

काठमाडौं, नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र

बाँकेका युवा बिद्यार्थीहरुको सन्देश नेतृत्वपंक्ति एकतावद्ध भएर अघि बढोस्

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकेले नेतृत्वलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन । बुधबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने

काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन

काठमाडौं, सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन्