राजनीति Archive

ओलीले मागे प्रमुख सचेतकको राजीनामा
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । पछिल्लोसमय चर्किएको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा माग गरेका हुन् । दुई
पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने
वासिङ्टन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएका उनी पद हस्तान्तरण कार्यक्रममा पनि सहभागी नहुने भएको स्रोतले बताएको

संवैधानिक अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद्
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, भक्तपुर नगरपालिका ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने

मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौं, मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सम्पन्न भएको हो। बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको बताएका छन् ।संवैधानिक परिषद् बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै
काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्। यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक

संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले

कांग्रेस सकियो भन्नेहरु पार्टीभित्र बिवाद हुदा ढोका ढक्ढक्याउँछन्ः विश्वप्रकाश शर्मा
काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा निस्केको बताएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार सच्चिन जरुरी रहेको जनाएका छन् । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै

मालपोतमा राजश्व हिनामिना
भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

