राजनीति Archive

ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा

काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् । मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको

सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका

सुर्खेतमा नेपाली कांग्रेस उत्रियो प्रदर्शनमा

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार मंगलगढि चोक देखि सुरु भएको र्‍याली बजार परिक्रम गरी विरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ

सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रियो कांग्रेस

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकका ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल

व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रैः गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको जनाएका छन् ।  प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति

अब कदापि राजतन्त्र फर्कदैनः महामन्त्री कोइराला

मोरङ, कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिएका छन् । कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि

अर्काकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ

कञ्चनपुर, जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–६

दीप वस्न्यात पक्राउ प्रकरणः प्रचण्डदेखि देउवालाई ओलीको सन्देश

काठमाण्डौ, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप वस्न्यातलाई अख्तियारकै उजुरी पछि विशेष अदालतले पक्राउ गरेपछि अब फेरि भ्रष्टाचारका ‘हाई प्रोफाइल’ काण्डहरुको फाइल खुल्ने आशंकामा राजनीतिक र प्रशासनिक क्षेत्रमा विभिन्न चर्चा प्रारम्भ भएको छ । अख्तियारमा अहिले ठूला भ्रष्टाचार

ट्रम्प समर्थित जुलुसमा छुरा र गोली चल्यो

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएको

नारायणकाजी र कमानसिंहको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे प्रष्ट पारेका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक