राजनीति Archive

बालिका हत्याका दोषीलाई कडा कारवाही गर्न राष्ट्रिय जनमोर्चा माग
काठमाडौँ, राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको
स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा दोलखाली सर्जक

चार बुँदे सहमतिसँगै महोतरीको अवस्था सामान्य हुँदै
महोतरी, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य भएको छ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको

पूर्व युवराज पारस शाह बिरामी
चितवन, पूर्व युवराज पारस शाह आफू बस्दै आएको होटलमा बिरामी परेका छन् । मंगलबार राति नारायणगढस्थित एक होटलमा बसेका शाहले बुधबार मध्याह्नतिर अस्वस्थ भएको महसुस गरेको चितवन प्रहरीले बताएको छ ।‘उपचारका लागि पुरानो मेडिकल कलेज जाने
कोरोनाको कारण राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शाक्यको निधन
काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। शाक्यको आज विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज विहान

चर्चित फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
काठमाडौं, चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको

विकास निर्माणको कार्यमा राजनीति हुनु हुदैनः मन्त्री मगर
काठमाडौं, खानेपानी मन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसा रहित समाज निर्माणका लागि समाजका हरेक तप्काले
प्रचण्डमाथि पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप
काठमाडौं ,सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

विभिन्न पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्नेको लहर
नेपालगन्ज, बाँकेमा विभिन्न पार्टी परित्याग गरी करिब ३ सयको हाराहाराहारीमा नेता तथा कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।बुधबार बाँकेको डुडुवा गाउँपालिकामा एक अौपचारिक कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध करिब ३ सय बढी नेता तथा कार्यकर्ताहरु
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ
काठमाडौँ, नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध

