राजनीति Archive

विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा प्रहरीको संयुक्त ‘सर्च अपरेसन’

मोरङ, मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका कारण गाउँमा त्रास बढेपछि स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको ‘सर्च अपरेसन’ चलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं। प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय,

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला

काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले

ओली प्रचण्डबीच बालुवाटारमा भेटबार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए । करीब सवा घण्टा भएको भेटबार्तामा अध्यक्षद्वयको

साझा र विवेकशील पार्टीको पुनः एकता हुँदै

काठमाडौँ, साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो । विभाजन

मेस्सीसँग राम्रो सम्बन्ध छः रोनाल्डो

काठमाडौँ, इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस टिम बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग राम्रो सम्बन्ध रहेको जनाएका छन् । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्ध जित दर्ता गर्दै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको जनाएका

चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ

त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

करिब १५ महिना पछि रिहा भए अखिल क्रान्तिकारीका नेता रावल

नेपालगन्ज, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता उपेन्द्र रावल रिहा भएका छन् ।संगठनको भेरी-कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजक समेत रहेका रावल १५ महिनाको हिरासत बसाई पछि रिहाई भएका

भेनेजुयलामा प्रतिपक्षीद्वारा निर्वाचन बहिस्कार

एजेन्सी, भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ। व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो टिकाउ नहुने

नेकपाका नेता योगिद्धारा आफुमाथि लगाइएका ११ आरोपको खण्डन

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटका जिल्ला समिति सदस्य रङ्गनाथ योगिले शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ दिएका छन् । शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ नेता योगिले आफ्नो सामाजिक सन्जालबाट खण्डन सहितको जवाफ दिएका हुन्