राजनीति Archive

बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित

काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ। टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने

बालाचतुर्दशीमा देवघाट नआउन अनुरोध

चितवन, देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ अनुरोध गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन अनुरोध गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८

सांसद लिङ्देनको स्वास्थ्य बुझ्न अस्पताल पुगे लोहनी र थापा

काठमाडौं, राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था

भारत पश्चिमा शक्तिको गोटी बनेको रुसको आरोप

एजेन्सी, रुसका विदेशमन्त्री सर्गेइ लावरोबले क्वाड समूहप्रति कठोर टिप्पणी गर्दै भारत पश्चिमा देशको गोटी बनेको आरोप लगाएका छन्। उनले भारत चीनविरुद्ध पश्चिमा देशले तयार पारेको आक्रामक र छलपूर्ण नीतिको गोटी बनेको बताएका हुन्।मंगलबार रुसी अन्तर्राष्ट्रिय मामिला

क्रान्तिकारी माओवादीको बिरोधसभामा प्रहरी दमन

बिरेन्द्रनगर, मोहन वैध्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिरोध सभामा प्रहरीले दमन गरेको छ ।बिहिबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजित राष्ट्रघात, जनघात, महङङ्गी, भ्रष्टाचार, बलात्कार र सामाजिक न्याय प्रतिको सरकारी उदासिनता विरुद्ध गरिएको विरोध सभामा प्रहरीले

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक

मकवानपुर, राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन् ।  राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा

कांग्रेसले गर्यो सरकारविरूद्ध सडकमा उत्रन कार्यकर्तालाई आह्वान

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । नेपालमा थप १ हजार

नेपालमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

सुर्खेतमा राष्ट्रिय जनमोर्चाको विरोध सभा

सुर्खेत, राष्ट्रियता गणतन्त्रको रक्षा गरौँ, संघियता  खारेजी गरौं भन्ने मुलनाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको छ। बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदीले नेकपाका नेताहरुको सत्ता र पद लोलुप्ताका