राजनीति Archive

डिपिआरको ढिलाइले गर्दा सेनाले नलगाड छाड्दै
जाजरकोट, छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म

वर्षमान पुनले छाडे मन्त्री क्वार्टर
काठमाडौं, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए
ओलिको कदमप्रति विप्लवको विज्ञप्ति : ओलीले संसद विघटन गरेर फाँसिवादको सहारा लिए
काठमाडौं, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको

ओलीबिनै स्थायी समिति बैठक सुरु
काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र

ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै

प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा
काठमाडौं, प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका प्रचण्ड माधव नेपाल पक्षमा मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनिहरूले सामुहिक राजिनामा दिएका हुन । प्रधानमन्त्री केपी शर्मा

राष्ट्रपति भण्डारीद्धारा संसद विघटनको घोषणा
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा

पूर्वमाओवादी पक्षका पाँच मन्त्री राजीनामा दिदै
काठमाडौँँ, संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले बताएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरुमा उर्जामन्त्री
ओली-प्रचण्ड पुनः छलफलमा
काठमाडौं, मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेको स्रोतले

