राजनीति Archive

प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरुप होः देउवा  

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बताएका छन् । आज मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक

नेकपाका सांसदहरु सर्वोच्च अदालत

काठमाडौँ, संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत गएका छन् । मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग गर्दै

काभ्रेको पार्टी कार्यालयमा ओली पक्षले ताला लगायो

काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला बन्दी गरेका छन् । उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।प्रधानमन्त्री ओलीले

भैँसेपाटीमा बामदेव र बादलबीच भेटबार्ता

काठमाडौँ, सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलबीच भैँसेपाटीमा भेटवार्ता भएको छ । मंगलबार दिउँसो गृहमन्त्री बादल गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमा पुगेको स्रोतले जनाएको छ । फुटको अन्तिम संघारमा पुगेको नेकपाको कुनै पनि गुटगत

बबरमहलको बैठकमा हरिबोल र रघुवीर महासेठ पनि सहभागी

काठमाडौँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कार्की बेंक्वेट बबरमहलमा जारी रहेको छ । बैठकमा अर्का अध्यक्ष केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र तटस्थ

एमाले ब्युँताउने कुरा सुनियो त्यो सम्भव छैन्ः माधव नेपाल

काठमाडौँ, नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमले ब्युताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको जनाएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रिय समितिको वैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी एकतासँगै एमाले विघटित

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रणनीतिक

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नजिक बम फेला

लहान, सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि

रघुबीर महासेठ प्रचण्ड समूहमा श्रीमती ओली समूहमा

काठमाडौं, अहिले राजधानीमा नेकपाको केन्द्रीय समिति बैठक जारी रहको छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासोले चर्चा लिईरहेको छ ।  सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको

बाइडेनलाई कोभिड-१९ को खोप लगाईयो

एजेन्सी, अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।  अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो ।