राजनीति Archive

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हतियार सेनालाई
काठमाडौं, अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको छ । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु

न्यायालयमा जागिर खानेबित्तिकै अहिले सडकबाट फैसला गर्नेः प्रधानमन्त्री ओली
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्वप्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले आफ्नो हैसियतको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्।आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व

वामदेवले गरे नेकपाको एकता अभियानको औपचारिक घोषणा
काठमाण्डौ, नेकपाका नेता वामदेव गौतमले शनिवार नेकपाको एकता अभियानको औपचारिक घोषणा गरेका छन् । अभियान भनिए पनि त्यसमा अरु को को छन् भन्ने कुरा अहिले खुलाइएको छैन । स्रोतका अनुसार अहिले अभियानमा औपचारिक रुपमा खुलेर कोही लागेका

भारतसँग मित्रता गर्न चाहन्छुः प्रधानमन्त्री ओली
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको कुरा बताएका छन्। आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका छन् । म भारतसँग

नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री

प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग गरी संसद् विघटन गरेः कृष्ण पहाडी र देवेन्द्रराज पाण्डे
काठमाडौँ, नागरिक समाजका अगुवा कृष्ण पहाडी र डा देवेन्द्रराज पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग गरी अलोकतान्त्रिक कदमका रूपमा संसद् विघटन गरेको भन्दै विरोध जनाएका छन् । आज आइतबार संयुक्त रूपमा विज्ञप्ति निकालेर उनीहरूले यस्तो कदमले

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौँ, राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो
काठमाडौँ, मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेर बसेर सम्पन्न भएको हो । आइतबार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो

संबैधानिक अस्पष्टताका बारेमा अदालतले फैसला दिनेछः कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने जनाएका छन् । मिडिया नेपालद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले

प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठकमा छलफल हुने एजेन्डाबारे कुनै

