राजनीति Archive

प्रतिगमन भन्दै अनेरास्ववियुको जुत्ता प्रहार आन्दोलन
काठमाडौं,प्रचण्ड–माधव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिगमनुलाई जुत्ता हानेको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई प्रतिकात्मक रुपमा जुत्ता प्रहार गरेका हुन्। प्रतिगमनको प्रतीक बनाई विद्यार्थीले जुत्ता प्रहार गरेका थिए। कार्यक्रममा उपस्थित विद्यार्थीले

प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भेटवार्ता
काठमाडौं,प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् । थापा र जबराबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन

पूर्वसांसद रानाभाटको निधन
काठमाडौं,पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो ।उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मेलम्चीको सुरुङमा छोडियो
सिन्धुपाल्चोक,बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ ।सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका थिए। आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा

लिबियाका गृहमन्त्रीको हत्या प्रयास
त्रिपोली,लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मन्त्रीको

महिला हिंसा अन्त्य हुनुपर्छः डिला सङ्ग्रौला
मार्तडी,नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन
ओली सरकार विरुद्ध प्रचण्ड–माधव पक्षको जुत्ता हान्ने आन्दोलन सुरु हुदै
काठमाडौं,ओली सरकारले संसद विघटनको प्रतिगामी घटना घटाएको भन्दै प्रचण्ड–माधव समूहको नेकपाको जुता हान्ने प्रदर्शन हुने तयारी रहेको छ ।विरोध प्रदर्शनको चौथो चरणको कार्यक्रम घोषणा गरेर अघि बढेको नेकपाका विभिन्न संद्ध संघठनहरुको आयोजनामा काठमाडौंसहित देशभर आन्दोलन, विरोध
पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै
काठमाडौँ,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदै छ । आज दिउँसो १स्३० बजे उनको स्वास्थ्य परीक्षण डा प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ ।
प्रचण्ड-नेपाल पक्षद्वारा ६८ जिल्लामा नेतृत्व चयन
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व

सरकार र विप्लवविच वार्ताको तयारी
काठमाण्डौ,सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ । संभवतः आज सांझसम्म प्रतिवन्ध फुकुवा र दुवै पक्षबाट वार्ता टोलीको घोषणा हुने तयारी रहेको छ । बालुवाटार निकट स्रोतले प्रधानमन्त्री केपी

