राजनीति Archive

स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल

काठमाडौं,  सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो । माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको

सचिवालयमा दर्ता भयो प्रचण्ड–माधव पक्षीय संसदीय दलको निर्णय

काठमाडौँ, नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल

दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय

काठमाडौं,  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन् । आज (आइतबार) दिउँसो प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयका महासचिव डा. भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर

सरकारमा जानेबारे यसो भन्छन् विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने–नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा

काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी

सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल

विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् ।पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् । करिब

३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौँ,३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण ९वसुदेव–कमलाजा०को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन ९एफबीआई०का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडालाई हस्तान्तरण

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१