राजनीति Archive

सडक निर्माण तथा सुधार कार्यक्रममा पचालझरनाद्धारा सम्झौता पत्रमा हस्ताक्षर
सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार कार्यक्रमको समझदारी पत्र(mou)मा हस्ताक्षर गरेको छ। आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भर्चुअल कार्यक्रममा सहभागि जनाउदै गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालद्धारा उक्त

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी
काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

लहान मालपोतमा बम विस्फोट
काठमाडौं,सिरहास्थित लहानको मालपोत कार्यालयमा बम विस्फोट भएको छ। वम विस्फोट भएको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। यस समूहले लामो समयदेखि

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह
सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन
सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।
माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
काठमाडौं,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुन बमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज

विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति
काठमाडौंं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो । सहमतिमा
अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड
काठमान्डाै , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन
काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ

एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)
काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। शुक्रबार मात्र एमाले

