राजनीति Archive

कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी
जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
काठमाडौं,नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनैपनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी

कर्णाली सरकारका नियुक्त दुई मन्त्रीले खाए सपथ
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।नवनियुक्त आर्थिम मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद

एकसाता हिमाल आरोहण बन्द
काठमाडौं,जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ।हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ(ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी
प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता
काठमाडौं,प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ।वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत,अधिवक्ता राजकुमार सुवाल,अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका छन्।प्रधानमन्त्री ओलीले

कर्णाली सरकारमा नेपाली र शर्मा पुनः मन्त्री पदमा नियुक्त
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्री शाहीले माओवादीबाट दुई जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ मन्त्रीमा सीता नेपाली आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुद,गोपाल शर्मा आर्थिक तथा योजना
पचालझरनाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ।आईतबार पालिका संकट व्यवस्थापन समितीको बैठकले विभिन्न राजनितीक दलहरुसंगको सुझाव सहित सो निर्णय गरेको थियो। कोरोना माहामारी रोकथाम

केही विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुगेनः ओली
काठमाडौँ,प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै
भीम रावललाई आँखाको समस्या
काठमाडौं,नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे
लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा
काठमाडौं,लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग दर्ता गरे रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी

