राजनीति Archive

नेकपाका महासचिव विप्लव पोखरमा

पोखरा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पोखरा आएका छन् । नेकपाका भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी हुनको लागी विप्लव बिहिवार पोखरा पुगेको बुझिएको छ । भाद्र ६ देखि

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौं, गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा

कांग्रेसका मन्त्रीले पिटे कार्यकर्ता

काठमाडौं, नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री

माओवादी देशकै ठूलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र अर्को चुनावमा एजेण्डा र आकार दुबैले देशकै ठूलो दल बन्ने दाबी गरेका छन् । केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

काठमाडौँ, सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई परराष्ट्रमन्त्री

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाइने

काठमाडौँ, सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी

मन्त्रिपरिषद् बैठकले गरेका यी हुन पाँच निर्णय

काठमाडौं, मन्त्रिपरिषदको आज (मंगलबार) बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई

आजदेखि देशैभर भेरोसेल खोप दिइँदै

काठमाडौं, सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको

संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन

दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो । जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका

लोसपाले संविधान दिवसलाई कालोदिनको रुपमा मनाउने

काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशवकुमार झाले जानकारी दिए ।‘हामीले सुरु देखि