मुख्य समाचार Archive

पाटन अस्पतालमा एक र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पतालमा एक र बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीया महिलाको उपचाररकै क्रममा ज्यान गएको हो । यही साउन १८ गते उनी
काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण
काठमाडौं ,लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा
निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै
नेपालगञ्ज , नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने

महिलाको ज्यान जाँदा पनि छाउगोठमा बसाल्ने क्रम रोकिएन
सुर्खेत र दैलेख , महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई
नेकपाको संसदको हिसाबमा को कता ?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले

सरकारप्रमुख जतिसुकै शीतल निवास धाए पनि….
अब प्रधानमन्त्री शीतल निवास गएपिच्छे नेकपा नेताहरुले तर्सिनुपर्ने अवस्था रहेन । संविधान, कानुन, प्रचलन र अवस्था– केहीले पनि प्रधानमन्त्रीलाई सत्तारक्षाका लागि चालिने अन्यथा कदममा साथ नदिने पक्का भएको छ । अध्यादेश त झन् टाढाको कुरा भयो

डोटीमा बस दुर्घटना हुदा तीनको मृत्यु, ३२ घाइते
डोटी,डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख

बाजुरामा मृत अवस्थामा एक बालिका फेला, आमा सम्पर्कविहीन
बाजुरा, बाजुराको त्रिवेणी नगरपालिका– ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र

सप्तरीमा कोरोनाबाट एक जनाको मृत्यु
राजविराज- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मृत्यु भएको हो । चार दिनअघि ज्वरो आएपछि

मृत्यपछि कोरोना पुष्टि भएका अछामका एक पुरुषको यसरी गरियो अन्त्यष्टि(तस्विर सहित)
कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएका अछामका एक जना पुरुषको आज अन्त्यष्टि गरिएको छ ।आईतबार उपचारको क्रममा मृत्यु भएका अछामको चौरपाटी गाउपालिका वडां नं. ५ का ५० वर्षीय पुरुषको सोमबार मात्रै

