मुख्य समाचार Archive

सिन्धुपाल्चोकमा गएको पहिरोमा ४ जनाको शव फेला ३८ जनाको पहिचान खुल्यो
काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

नेकपा अध्यक्ष ओली–दाहालबीच आजपनि भेटवार्ता
काठमाडौं, पार्टीभित्र चुलिएको विवादको समाधानको लागी नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट अध्यक्ष दाहाल र ओलीबीच छलफल सुरु भएको हो ।

सिन्धुपालचोक लिदी पहिरो पछिल्लो अपडेट ३६ बेपत्ता (फोटोसहित)
सिन्धुपाल्चोक , अविरल वर्षापछि आएको पहिरोले शुक्रबार सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३६ जना बेपत्ता भएका छन । भने अझै सम्म कसैको पनि शव निकाल्न सकिएको छैन । पहिरोबाट ठुलो क्षति भएपछि सभामुख

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जना कोरोना संक्रमित
वीरगन्ज, नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।अस्पतालको सूचनाअनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९

आज सुनको मुल्यमा पुन बृद्धि
काठमाडौं , शुक्रबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार पनि दुई हजार

कोशी अस्पतालमा कोरोनाका कारण एक पुरुषको मृत्यु
काठमाडौं , कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका

सिन्धुपाल्चोकमा भिषण पहिरो एकै गाउँका २२ घर पुरिए
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो परि एकै गाउँका २२ घर पुरिएका छन् । शुक्रबार विहानै गएको भिषणले एकै गाउँका २२ घर पुरिएका हुन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका पहिरोपछि धेरै मानिस सम्पर्कविहीन भएका छन् ।
लागुऔषध मुद्दाका फरार आठ वर्षपछि पक्राउ
तनहुँ, लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले विसं २०६९ जेठ

‘तोकिएकै शुल्कमा उपचार असम्भव’ : निजी अस्पताल
काठमाडौं, निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित
काठमाडौं, कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ । कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म

