मुख्य समाचार Archive

नेपालको राष्ट्रिय झन्डा जलाउने समु इसाक लिम्वु पक्राउ

काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न झण्डा जलाउने समु इसाक लिम्वु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।युट्युव च्यानल मार्फत

नेपालको राष्ट्रिय झन्डा जलाएर भिडियो बनाउने एकजना पक्राउ

काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको

बाढीपहिरो पीडितलाई कांग्रेसद्वारा ४५ लाख सहयोग

काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय समितिले देशका विभिन्न ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि कांग्रेसले सहयोग गरेको हो । पहिलो चरणमा ३०

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण

काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै

काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ

नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि

कोरोना कारण थप ६ जनाको मृत्यु ,नेपालमा मृतकको संख्या ११३

काठमाडौं, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। कास्कीमा २ जना ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक  एक जनाको मृत्यु भएको हो। योसंगै नेपालमा मृतकको संख्या ११३ पुगेको छ । कास्कीमा आज विहान पौने ११

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ

एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको  निश्कर्ष

पोखरामा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु

पोखरा, पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

गृहमन्त्री थापाको अगुवा गाडीले स्कूटरलाई ठक्कर , दुईजना घाइते

काठमाडौँ , गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको