मुख्य समाचार Archive

कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज

सुर्खेत,  कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना,

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा

काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी

दाङमा थप १९ जनामा कोरोना पुष्टि

 दाङ , दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा स्वास्थ्यकर्मी र ब्यापारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो जसमा घोराहीका ११, तुलसीपुरका

काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

नेपालमा कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु

काठमाडौं , गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष,गोरखामा १ पुरुष र पाल्पामा १

सबै सम्पत्ति कुमल्याएर श्रीमती कुलेलाम ठोकेपछि…

भालुवाङ, देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिनादेखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र

गण्डकीमा प्रहरी र बैंकका कर्मचारीसहित ७ जना कोरोना संक्रमित

पोखरा, कास्की र लमजुङका थप ७ जनामा कोरोना भाइरसको संक्रमित भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका एक महिला र लमजुङका पाँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको

शनिबार १० जना डिष्चार्ज भएसंगै, बाँकेमा हालसम्म ७०३ कोरोनामुक्त

नेपालगन्ज,  बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ७ सय ३ पुगेको छ । शनिबार आज थप १० जना संक्रमित निको भएर डिष्चार्ज भएसंगै घर फर्कनेको संख्या ७ सय ३ पुगेको हो । शनिबार होटल