मुख्य समाचार Archive

भारतीय सैनिक र चिनियाँ सैनिकबिच पुनः झडप

एजेन्सी, लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् ।मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स एसएफएफमा तैनाथ

बाग्लुङमा चट्याङले एकजनाको मृत्यु

बागलुङ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको

कर्मचारीमा कोरोना पुष्टि भएसंगै रक्तसञ्चार केन्द्र ‘सिल’

चितवन, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।२ जनामा कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै

दाङमा कोरोना रिपोर्ट गाउँपालिकाका स्वास्थ्य संयोजक देखि पत्रकारलाई सुचना पाउनै मुस्किल

दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नो गाउँपालिकाको कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु पर्यो । गत भदौ १३ गते गाउँपालिकाको विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

आमाको मृत्यु भएको पाँच दिनपछि छोराको पनि कोरोनाबाट मृत्यु

भक्तपुर, ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो। पाँच दिनअघि

गण्डकी प्रदेशमा ३५ जना कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा , गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा

दाङमा लकडाउन एकदमै कडाई

दाङ, दाङमा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको आज तेस्रो दिन पनि बजार तथा सडक सुनसान बनेको छ । बजारमा हिडडुल गर्ने मानिसको आवातजावात शुन्य जस्तै रहेको छ भने सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका

देउखुरीको राप्ती नदीमा बेबारिसे एक महिलाको शब फेला, सनाखत हुन बाँकी

दाङ , देउखुरीको राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षको एक महिलाको शब फेला परेको हो । आज बिहान करिब ८

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरापालिका वडा नं ११ निवासी ६० वर्षिया महिलाको बुधबार बिहान ९ बजे मृत्यु भएको हो । ती महिलामा ज्वरो, श्वासप्रश्वासमा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जना कोरोना सक्रमितको मृत्यु

काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका