मुख्य समाचार Archive

चीनमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु

एजेन्सी , उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् । जियाङगफेन काउन्टीको चेन्जुआङ

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं ,स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौँ ,दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन

काठमाडौँ ,गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स,

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

चितवन, ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप

विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का र वडा नं.६ का अध्यक्ष विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा मुद्भा दर्ता भएको छ । वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको

अत्याधिक रक्तश्रावले दैलेखमा एक सुत्केरीको मृत्यु

दैलेख , दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ

विराटनगर, विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन

भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु

धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा

झारफुकको बाहानामा बलात्कार गर्ने पुजारी पक्राउ

बाँके, बाँकेको ,राँझा डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी