मुख्य समाचार Archive

दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान
दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी
जसपामा पदाधिकारी विवाद चर्किदै : शीर्ष नेताहरू नै असन्तुष्ट
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण
काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान

लकडाउनसंगै पिसिआर परिक्षणको दायरा बढाउन समाजबादी दाङको माग
भालुवाङ, लकडाउन अवधिमा पिसिआर परिक्षणकाे दायरा बढाउन र राहत प्याकेज ल्याउन जनता समाजबादी पार्टी नेपाल दाङले माग गरेकाे छ । पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी समुदायस्तर मै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८७ हजारभन्दा बढीको
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने
काठमाडौं, सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

५ लाख ३० हजार नगदसहित इन्जिनीयर पक्राउ
रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई ५ लाख ३० हजार नगदसहित पक्रा गरेको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता
सुर्खेत, कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल

