मुख्य समाचार Archive

बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना

काठमाडौँ, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि

गण्डकी प्रदेशमा प्रहरी, पत्रकार, बैंकका कर्मचारी लगायत ३९ जना कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार र बैंकका कर्मचारीसहित थप ३९ जनामा कोरोना भाइरस संक्रमित भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न चार

प्रदेश सरकारलाई सांसद इन्द्रजित थारूको ७ बुदेँ सुझाब

 दाङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ “क” बाट प्रत्यक्ष निवार्चित सांसद थारूले काेभिड 19 राेकथामका लागि प्रदेश सरकारबाट ठाेस कदम

जनता समाजवादी पार्टीको दिशा र दशा

जसपा निर्माणले सदियौंदेखि सामाजिक आर्थिक लगायत अन्य बहुआयामिक उत्पिडनका साथै राजनीतिक प्रतिनिधित्व र न्यायोचित सहभागिता वाट बन्चित तथा उत्पिडन र विभेद को सिकार हुँदै आएका दलित, महिला र अन्य उत्पिडित राष्ट्रियता तथा सिमांकृत समुदायमा उत्साह र

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ ।  क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

वीरगञ्ज, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति १२ः४५ मा उनको

यस्तो छ नेपाल वायुसेवा निगमको नयाँ उडान तालिका

काठमाडौं, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि

अस्पताल चहार्दा–चहार्दै तीन कोरोना संक्रमितको मृत्यु

चितवन, अस्पताल चहार्दा–चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल