मुख्य समाचार Archive

मनास्लु च्याम्पियन

काठमाडौं, आयोजक मनास्लु वल्र्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग¥यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीको तयारी प्रशिक्षण निरीक्षण गरेका छन् । सो क्रममा सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी

ट्रान्सफर्मर पड्किँदा एक प्रहरीसहित १५ जनाको ज्यान गयो

काठमाडौं । भारतको उत्तराखण्डमा विजुलीको ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विष्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको ज्यान गएको र अन्य

साँगामा बस दुर्घटना, चालकसहित पाँच जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका–९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३ः१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर

सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने पासवानलाई यसरी समात्यो प्रहरीले

काठमाडौँ, सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई प्रहरीले घट्नास्थलबाटै पक्राउ गरेको छ। सीसीटीभी फुटेजका आधारमा पासवान पक्राउ परेका हुन। पासवानलाई प्रहरी वृत्त गौशाला लगिएको छ । यसअघि नै नेपाल

एसीसी इमर्जिङ एसिया कप : युएई ए विरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं, एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको

सिटीईभिटीको सानोठिमी सहित देशभरका कार्यालयमा कालोव्यानर

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) भक्तपुर सानोठिमी स्थित केन्द्रीय कार्यालय सहित देशैभरका कार्यालयहरुमा कालो व्यानर लगाएको छ। केन्द्रीय समितीको पुर्व घोषित कार्यक्रम अन्तर्गत सानोठिमी स्थित

प्रचण्डको फोटो इडिट गरेर भ्रम फैलाउने टाईगर बुटवलबाट पक्राउ

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो। बुटवल देवीनगरबाट टाइगर रानामगर

पूर्वमन्त्री तथा एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ

काठमाडौं , लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा  नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको