मुख्य समाचार Archive

चैतयता मात्रै छापियो १० लाख चालक अनुमतिपत्र

काठमाडौं, यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।विगतमा झण्डै आठ÷नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने

रन्किने, सन्किने र थन्किने नेताहरु

बाघले जंगलमा गरेको भव्य विवाहमा नबोलाएको झोंकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ । सेखी त झार्ने तर कसरी ? उसले आइडिया निकाल्यो– ‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने ।’ बाघलाई देखाउन झारेझुरेसंग लगनगाँठो

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर

काभ्रेपलाञ्चोक,  जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर भएका छन् । काभे्रपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु

सर्लाही,  नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडा समेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको,

साँखुमा टेम्पो दुर्घटना, एकको मृत्यु, चार घाइते

शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन्  १३५७ अस्थायी नम्बरको

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

खोटाङ,चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू

आज दसैंको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडाैँ, नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। आजको दिन पूर्वोक्त विधि अनुसार स्थापित देवताहरूको पूजा गरी दुर्गाको प्रतिमामा कात्यायनी देवीको पूजा गरिन्छ। कुपुत्रो जायेत क्वचिदपि कुमाता

कोरोनाको खोप परीक्षणका क्रममा ब्राजिलमा एक जनाको मृत्यु

काठमाडौं,  कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्ने क्रममा ब्राजिलमा एक जनाको ज्यान गएको छ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको खोप परीक्षणमा सामेल एक सहभागीको मृत्यु ज्यान गएको हो । तर परीक्षण भने जारी रहने ब्राजिलको

लकडाउनमा पनि रोकिएन सुन तस्करी

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

कोरोनाबाट भरतपुरमा ३३ बर्षकी आठ महिने गर्भवतीको मृत्यु

चितवन,  कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा आठ महिनाको गर्भ रहेकी ३३ वर्षीया महिलाको आज (बिहीबार) विहानै ज्यान गएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटौंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर