मुख्य समाचार Archive

टिपरले बसलाई ठक्कर दिंदा पाल्पामा आठ जना घाइते

पाल्पा, पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु हुन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं,  नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या

एजेन्सी, फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम बासिलिकमा भएको

दाङ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

भालुवाङ, दाङ देउखुृरीको राप्ती गाउँपालिका १ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहिवार बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो ३ः५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका

काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा

कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको

काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो

पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर

पेस्तोल र लागूऔषधसहित दुई युवा पक्राउ

जनकपुर,  सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका–२ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा