मुख्य समाचार Archive

‘रअ’ प्रमुख गोयलसँग भएको भेटवार्ताको विवरण सार्वजनिक गर : पूर्व राजदूत उपाध्याय

कपिलबस्तु,नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।नेपाल प्रेस युनियन,

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९ सय २० पुग्यो

काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । स्वास्थ्य तथा

पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५ सय १७ कोरोना संक्रमित

काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १

साउदीले बैंक नोटमा राखेको नक्साप्रति भारतको आपत्ति

एजेन्सी, साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ ।भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बीबीसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले

आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै

एजेन्सी, युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ । आबुधाबीमा खेल्नेछ ।

देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक

दाङमा खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ

दाङ, तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गत

बेनी आउँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

म्याग्दी, म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा

दसैं नसकिँदै भारत जानेको लर्को

धनगढी, दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।भारत