मुख्य समाचार Archive

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि

हुम्लामा कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु
हुम्ला, कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालयमा बुधबारदेखि पठनपाठन शुरु भएको छ ।कोरोना महामारीको जोखिम भए पनि सामाजिक दूरी कायम गरी आजबाट विद्यालयहरु सञ्चालनमा आएका हुन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको
इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ
विराटनगर,सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
काठमाडौ, त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले

पछिल्लो २४ घण्टामा थपिए ३३०९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

थप ३० संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

२४ घण्टामा ३८४४ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

काठमाडौंमा थपिए १८७८ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् । यसअघि
प्रधानमन्त्री ओलीले भने जस्तोसुकै परिस्थितिमा पनि राजीनामा दिन्नँ
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति झेल्न परे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । आज (बुधबार) चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई वर्वादीतिर धकेल्न आफूले

भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा, यस्तो छ तीन दिने भ्रमण तालिका
काठमाडौं, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानमार्फत नरवणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चार सदस्यीय टोलीसहित

