मुख्य समाचार Archive

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते
लमजुङ, गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७

नेकपाका जिल्ला नेता भुसालको कोरोना सङ्क्रमणबाट मृत्यु
बाँके, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ

मनकारी अध्यक्ष सेजुवाल जाडो बढेसंगै साझाघर नेपाललाई गरे बलांकेट सहयोग
सुर्खेत, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सुर्खेतको बिरेन्द्रनगरमा रहेको साझा घर नेपाललाई बलांकेट सहयोग गरेका लछन । जाडो सिजन सुरु भएसंगै सदिक्षा फेन्सिी स्टोरका तर्फबाट अध्यक्ष सेजुवालले बलांकेट सहयोग गरेका हुन । मंगलबार सदिक्षा फेन्सी स्टोरकी

डडेल्धुरामा श्रीमानले गरे श्रीमतिको हत्या
धनगढी, डडेल्धुरामा पतिले पत्नीको हत्यागरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्। सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका

बुटवलमा ६ जुवाडे पक्राउ
रुपन्देही, प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित

नेपालमा थप ५०२जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्

धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, कैलालीको धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले
नेकपाका ५ शीर्ष नेता निवास गुप्तचरको उच्च निगरानीमा
काठमाडौं, राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी राखेको छ । गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

