मुख्य समाचार Archive

बढ्यो जाडोः उच्च रक्तचाप हुन नदिन अपनाऔँ यस्तो सावधानी
काठमाडौं, जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने

दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
देउखुरी, मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु भएको छ । सुक्रबार लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
डडेलधुरा, फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी
पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ
झापा, पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक

उदयपुरमा बम विष्फोट
उदयपुर, उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा १ ख ७९९२
ओलीले कार्यशैली नसुधारे दुवै पदबाट राजिनामा दिए हुन्छः माधब नेपाल
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चर्को विवाद यथावत नै रहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन्
मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
काठमाडौं, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगल र ताल
सम्झना कामीका हत्या आरोपित अस्पतालबाट फरार
बझाङ, मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति भागेका हुन् ।बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको
पत्रकारमाथि आक्रमण गर्ने कर्मचारी पक्राउ
झापा, पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्र राजवंशी हुन । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ओलीनिकट नेता सक्रिय
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू सक्रिय भएका छन् । पार्टीका कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउन ओली निकट नेताहरु सक्रिय बनेका छन् । यसैक्रममा उपप्रधानमन्त्री ईश्वर

