मुख्य समाचार Archive

उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए
काठमाडौं, काठमाडौँ उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। हाल काठमाडौंमा चार हजार ८७७ जना

२४ घण्टामा १३८२ कोरोना संक्रमित थपिए
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२

२४ घण्टामा १६२१ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप २३ संक्रमितको मृत्यु, संख्या १६३७ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान
जुम्ला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु गर्ने
इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर
काठमाडौं, सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उँचाइ ८८४८.८६ मिटर रहेको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा

भेनेजुयलामा प्रतिपक्षीद्वारा निर्वाचन बहिस्कार
एजेन्सी, भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ। व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्ष निकालेको छ । आ.व. २०७६/२०७७ मा मानव अधिकारको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्षसहितको वार्षिक प्रतिवेदन आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको

मोरङमा एक शिक्षकको गोली हानी हत्या
मोरङ, मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो । ५४ वर्षीय शिक्षकको हत्यामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको संलग्नता देखिएको छ जिल्ला प्रहरी

