मुख्य समाचार Archive

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा

अवैधरुपमा अमेरिका छिरेका नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु
काठमाडौं । अवैध रुपमा अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार मृत्यु भएको हो । उनी

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ रिट दर्ता, सोमबार प्रारम्भिक सुनुवाइ
काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले पेश भएका आठ वटा रिट निवेदनहरु दर्ता गर्दै ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।

बाँकेमा खुकुरी प्रहार गरेर फरार युवकमाथि प्रहरीद्धारा गोलि प्रहार
नेपालगन्ज, बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीले

आज अन्तराष्ट्रिय सहनशीलता दिवस
काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र

विधिपूर्वक भाइटीका लगाएर सकियो तिहार
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर

मुस्लिम विद्यार्थी संगठनद्धारा भूकम्पका घाईते विरामीको लागी राहत हस्तान्तरण
नेपालगन्ज, इस्लामी विद्यार्थी संघ नेपालले भूकम्पबाट घाईते बिरामीलाई राहत हस्तान्तरण गरेको छ । केही दिन पहिलेजाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परेर घाईते भई उपचारको लागि नेपालगन्ज ल्याइएका बिरामीहरुलाई राहत वितरण गरेको हो । जाजरकोट,

उपत्यकामा ड्रोनबाट अवाञ्छित गतिविधिको निगरानी
काठमाडौँ । काठमाडौँ उपत्यकामा तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी गर्न थालेको छ । अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए

नेपालमा टिकटक बन्द, मन्त्रिपरिषदले गर्यो यस्ता निर्णयहरू (सूचीसहित)
काठमाडौं ।सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना