मुख्य समाचार Archive

यस वर्षको एसईई पनि अन्योलमै

काठमाडौं, कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई

उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान

सर्लाही,  सर्लाहीका सयौं किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ ।

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

एजेन्सि,  जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ ।कोरोनाभाइरसको सङ्क्रमण अत्याधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

तेहरान, इरान सरकारले  निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ ।अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले

उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २५८, ललितपुरमा ६५ तथा भक्तपुरमा २५ संक्रमित थपिएका छन् ।  आज देशभर थप ८ सय ३० जनामा

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका

नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

ट्रम्प समर्थित जुलुसमा छुरा र गोली चल्यो

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएको

नारायणकाजी र कमानसिंहको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे प्रष्ट पारेका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक