मुख्य समाचार Archive

प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको खुमलटारमा छलफल

काठमाडौँ, नेकपाका उपाध्यक्ष बामदेव गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफल गरेर फर्किएका छन् ।उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर छलफल गरेर फर्किएका थिए । प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो

डोटीमा चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

डोटी, चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२

ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने

दोहा, फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ ।पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले

नक्कली भ्याट बिल बनाएर २० करोड राजस्व छली

काठमाडौं,  पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई

प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट

काठमाडौं, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुँदैछ ।दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा

श्रीमान् विदेशमा हुँदा श्रीमती परपुरुषसँग गएपछि …

तनहुँ, तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत वेपत्ता भएकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन्

फ्रान्समा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

एजेन्सी, फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बेलायत र

यसरी सुरु भयो जाडो मौशममा युवाहरूको न्यानो कपडा अभियान

कपिलवस्तु, बिगत देखि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय युवाहरुले जाडोमा असहायलाई सहारा दिएको छन् ।विहिवार वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी एक वृद्धलाई जाडो छेक्नको लागि अस्थायी घर बनाइदिएका हुन । उनिहरुले वृद्धलाई

सुर्खेतमा सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको प्रदर्शन

सुर्खेत, बिरेन्द्रनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले र राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ। अस‌ंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाउदै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन ।  प्रदर्शनमा नेकपाका युवा संघका नेता कार्यकर्ताहरुले मोटरसाईकल र्याली गरी