मुख्य समाचार Archive

हुलाक मार्फत प्रधानमन्त्री कार्यालयलाई बीस बुदे मागपत्र
काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालले बुझाएको मागपत्र प्रधानमन्त्रीले बुझ्न नमानेपछि दश दिनको अल्टिमेटम सहित बीस बुँदे मागपत्र हुलाक मार्फत बुझाएको छ । लघुबित्त समस्या, बैदेशिक रोजगारी देखि एनसिएल काण्ड लगायतका बिषयमा बुझाउन खोजिएको मागपत्र प्रधानमन्त्रीले

धुन्धुकारी अमरेशका धन्दै धन्दा
काठमाडौं । कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी

अछामबाट एक घाईते गर्भवती महिलाको उद्दार
अछाम । अछाममा गर्भवती एक जना महिलाको उद्दार गरिएको छ । जिल्लाको ढकारी गा.पा. ७ ढिल्की स्थाई घर भएकी ३४ बर्षिय कल्धरी थापाको उद्दार गरिएको हो । थापा गर्भवती रहेको र घाँस काटेर घर फर्किने क्रममा

मन्त्री क्वार्टर परिसरमा आगलागी, पौने करोडको क्षति
ललितपुरको भैंसीपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर परिसरमा आगो लागेको छ । परिसरभित्रको छाप्रोमा आज बिहान भएको आगलागीमा निकै क्षति पुगेको बताइएको छ । निर्माण सामग्री राखिएको छाप्रोमा विद्युत सर्टपछि लागेको आगोका कारण ८० देखि ८५ लाख रुपैयाँ

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब
काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा

एनसेल बिक्रीमा स्वामित्व हस्तान्तरण नगर्ने नियत देखियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा

रागेचौर जनता माविको अध्यक्षमा रावत चयन
खलंगा, सल्यान कुमाख गाउँपालिका स्थित जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । शुक्रबार भएको अविभावक भेलाले बुद्धिजीवी तथा समाजसेवी भनेर आइतबार रावतलाई चुनेका हुन । जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो

उर्जामन्त्री बस्नेतद्धारा चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन
खलंगा जाजरकोट नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् ।

अस्थायी आवास निर्माणमा डोल्पा मुड्केचुलाका जनप्रतिनिधि
जाजरकोट, अस्थायी आवास निर्माणमा डोल्पाको मुड्केचुला गाउँपालिकाको जनप्रतिनिधिको टिमले सक्रियता देखाएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्याएपछि छिमेकी पालिकाको रूपमा रहेको मुड्केचुला गाउँपालिकाले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएको हो ।

भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला
खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो । कर्णाली प्रदेश सभा सदस्य