मुख्य समाचार Archive

विद्युत् महसुल छानबिन समितिको नियतमाथि नै शंका
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा
वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो।

मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध
नेपालगन्ज । मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध विरोध भएको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पस बाँके कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा क्रियाशल तिन वटा प्राध्यापक संघसंगठनहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ती गारी गरेर विरोध जनाएका हुन्

अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

पक्राउ परेका बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद
काठमाडौं । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ। यसबाहेक

आफुलाई ‘लिटिल बुद्ध’ भन्ने पक्राउ परेका रामबहादुर बम्जन को हुन ?
काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम

विदेश जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउनू : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको

यो वर्ष फल्यो ५७ लाख २४ हजार मेट्रिक टन धान
काठमाडौं, यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३

‘अहिले हेडक्वाटरबाट टाढा टाढाकालाई टिकट दिइएको छ’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन । बागमती प्रदेश, उपत्यका प्रदेश र सम्पार्क समन्वय प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सोमबार राजधानीको नाचघरमा सम्बोधन गर्दै उनले यस्तो संकेत