मुख्य समाचार Archive

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

काठमाडौं , नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी

प्रहरीलाई भाग लागेन कोरोना खोप

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले

बाँकेको जानकी गाउँपालिकामा भूमि आयोगको ईकाई स्थापना

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा भूमिहीन तथा अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरिएको छ । जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरेको हो । उक्त ईकाईको उद्घाटन

रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई चार करोड सहयोग

चितवन,  पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु

कानुनविद्लाई प्रधानन्यायाधीशले भने–अब १५ मिनेटभन्दा बढी दिन्नौँ

काठमाडौं , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा संसद् विघटन असंवैधानिक भन्दै परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका

सुदूरपश्चिमका ८ जिल्लामा सुरु भयो खोप अभियान

कैलाली , सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो । सुदूरपश्चिम

२४ घण्टामा २४६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौ,  पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

२४ घण्टामा २८३ कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको