मुख्य समाचार Archive

एक वर्षमा १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौँ । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती

चोरिएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

काठमाडौँ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया,

उर्जा तथा जलस्रोत मन्त्री बिश्वकर्माद्धारा नौफेरी सिचाई अनुगमन

खलंगा,जाजरकोट कर्णालि प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला बिश्वकर्माले बारेकोट गाउँपालिका वडा २ र ३ मा रहेको नौफेरि सिँचाइ अनुगमन गरेकी छन । भुकम्प प्रभावित क्षेत्र बारेकोट पुगेकी मन्त्री विश्वकर्माले प्रदेश सरकारद्धारा सुरू भएका आयोजना

‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्’

काठमाण्डौं । केही विद्यार्थीहरुले बिहिवार काठमाडौं महानगरपापिका शिक्षा बिभाग अगाडी प्रदर्शन गरेका छन् । ‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्, विद्यालयमा डिआई आंतक बन्द गर, अनुशासन इन्चार्जका नाममा भइरहेको गुण्डागर्दी बन्द गर, विद्यालय शान्तिक्षेत्र हो कि

डोल्पाको विकाशको लागी प्रधानमन्त्रीलाई ध्यानाकर्षण

डोल्पा । हिमाली जिल्ला डोल्पाको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ। बिहीबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोल्पाका नेताहरूले बालुवाटार पुगेर माग पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। भेरी करिडोर अन्तर्गत दुनै-ल्यासीक्याप

विद्यालयको पढाई छुटाएर विद्यार्थीलाई महोत्सवको र्‍यालीमा

नेपालगञ्ज। बाँकेको नेपालगन्जमा सुरु भएको छैठौं नेपालगञ्ज महोत्सवका नाममा बिद्यार्थीहरुकाे प्रयाेग भएकाे पाइएकाे छ । पछिल्लाे समय महाेत्सवका नाममा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाईएकाे हाे । बिहिवार देखि नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा

निजी शिक्षण संस्थाहरुलाई जेल र व्यारेक बनाइयो : संयोजक ऐडी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा डिआईको आवरणमा गुण्डागर्दी हुने गरेको आरोप लगाएको छ । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक मिम बहादुर ऐडीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं

हुलाक मार्फत प्रधानमन्त्री कार्यालयलाई बीस बुदे मागपत्र

काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालले बुझाएको मागपत्र प्रधानमन्त्रीले बुझ्न नमानेपछि दश दिनको अल्टिमेटम सहित बीस बुँदे मागपत्र हुलाक मार्फत बुझाएको छ । लघुबित्त समस्या, बैदेशिक रोजगारी देखि एनसिएल काण्ड लगायतका बिषयमा बुझाउन खोजिएको मागपत्र प्रधानमन्त्रीले

धुन्धुकारी अमरेशका धन्दै धन्दा

काठमाडौं । कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी

अछामबाट एक घाईते गर्भवती महिलाको उद्दार

अछाम । अछाममा गर्भवती एक जना महिलाको उद्दार गरिएको छ । जिल्लाको ढकारी गा.पा. ७ ढिल्की स्थाई घर भएकी ३४ बर्षिय कल्धरी थापाको उद्दार गरिएको हो । थापा गर्भवती रहेको र घाँस काटेर घर फर्किने क्रममा