मुख्य समाचार Archive
लागुऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले
एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन
काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका

प्रतिगमनविरुद्ध सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनु पर्छ : डा. गोविन्द केसी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताएका छन् । कार्यक्रममा प्रजातान्त्रिक

अफगान सेनाको कारबाहीमा १५ लडाकूको मृत्यु
एजेन्सी,अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान
प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा

आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी
काठमाडौँ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि

अखिल क्रान्तिकारीद्धारा भागिरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रद्धशन
कोहलपुर, अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले वैतडीमा स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै प्रद्धशन गरेको छ । सरकारद्वारा प्रतिवन्ध भई अर्धभूमिगत रुपमा रहेको विप्लव नेतृत्वको नेकापाको भातृ संगठन समेत रहेको अखिल
नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपाका

पचालझरनाले सम्झिदै सहिद परिवार
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले सहीदहरुका परिवारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका सहिदहरुको सम्मानको लागि फागुन १ गते विशेष कार्यक्रम गर्ने भएको हो । फागुन १ गतेका दिन जनयुद्ध दिवशको अवसर पारेर गाउँपालिकाले

चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध
एजेन्सी,चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसीलाई चीनमा प्रसारणमा प्रतिवन्ध लगाएको जनाएको छ । केही हप्ताअघि

