मुख्य समाचार Archive

चितवनमा जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु

चितवन,जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि सारेका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो ।सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको

पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् ।आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई चीन-नेपाल

प्रेस संगठन बाँकेको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाँके, प्रेस संगठन नेपाल बाँकेको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा ३७ जना पत्रकारलाई सपथग्रहणका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।साथै आयोजित उक्त शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा

मोटरसाइकल दुर्घटना

दमौली,पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते समेत भएकी छन् । मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय

बाँकेको खजुरामा ३९औँ मगर दिवस सम्पन्न

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकामा ३९अौँ मगर दिवस मनाईएको छ ।शनिवार खजुरा गाउँपालिका वडा. १ मैटाहवामा माबिमा एक अौपचारिक कार्यक्रम गरी मगर एकता तथा ३९अौँ मगर दिवस मनाईएको हो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा

राजीनामा​ नदिने अडानले थप संकट

मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन

‘ओलीसँग एकता असम्भव’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा

नेपाल आउने विदेशी कामदारको संख्या घट्यो

काठमाडौं ,नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त