मुख्य समाचार Archive

जाजरकोटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

खलंगा, जाजरोकटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध

डोल्पाको मुड्केचुला गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दुनै, डोल्पको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शिवालय गाउँपालिकाको १३ औँ गाउँसभा : प्राथमिकतामा कृषि

जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित गर्न कृषि तथा पशुपन्छी ऐन २०८० पास

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले

सुर्खेतमा डिप्रोस लघुवित्तका हाकिमलाई कालोमोसो, दुई जना पक्राउ

विरेन्द्रनगर । मोहन वैद्य नेतृत्वको आरसिपी, नेपाल निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले डिप्रोस लघुवित्त वित्तिय संस्थाका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख दिपेन्द्र कट्टेललाई युवा

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

घोराही,दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता

‘ह्याक’ भएको ५ दिनसम्म पनि बनेन त्रिवि पनिकाको वेबसाइट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’

कालिकोटको नरहरिनाथ गाउँपालिकामा भातमै २ करोड ५० लाख खर्च

सुर्खेत,कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक वर्षमा दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको हो । महालेखा परीक्षकको प्राराम्भीक प्रतिवेदन २०७९/०८०

पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा मुगुका रोकाया निर्वाचित

काठमाडौं, अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन । काठमाडौंमा सम्पन्न संगठनको प्रथम

नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज