मुख्य समाचार Archive

म्यान्मारमा सेनाको सक्रियता थप बिस्तार
म्यानमार,म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट
माधव पक्षले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको वताएको हो। चैत ४ र ५ गते आयोजना

चैतेधान धमाधम रोपाइँ हुँदै
चितवन,जिल्लामा चैतेधान रोप्न कृषक निकै व्यस्त रहेका छन्।पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका रहेका हुन्। कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन

मेस्सी चम्किँदा बार्सिलोनाको जित
काठमाडौँ,कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो।खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल

बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजाय
सुर्खेत,बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो। वीरेन्द्रनगर

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै
काठमाडौँ,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न
हत्याको आरोपमा चारजना पक्राउ
बैतडी,युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै

ओलीको चियापान कार्यक्रम हुँदै
काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रम आयोजना गरेका छन्।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँने भएको छ।कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइएको छ। सर्वोच्च अदालतले एकिकृत

सुर्खेतमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा प्रथम चुलीकप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने वताएको छ। कोरोनाका कारण लामो समय खेलकुद

सगरमाथा चढ्न नेपाल आयो बहराइन राजपरिवारको टोली
काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आईपुगेको छ । सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर उनीहरु नेपाल आइपुगेका हुन्। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३

