मुख्य समाचार Archive

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४

सन् २०३० को अन्त्यसम्म दिगो विकासको लक्ष्य भेट्टाउँछौँः परराष्ट्रमन्त्री

काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन्।काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं,ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका काजीमान पुरी रहेका छन्। कर्तव्य ज्यान मुद्दामा संलग्न रहेका फरार काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको

नेदरल्यान्ड्स क्रिकेट टोली नेपालमा

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ।नेदरल्यान्ड्सको टिम मंगलबार बिहान काठमाडौँमा अवतरण गरेको हो। नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज वैशाख पहिलो साता कीर्तिपुर मैदानमा सुरु हुँदैछ । सिरिजमा नेपालसहित नेदरल्यान्ड्स

भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, बाराका एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डा. निरज

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)

काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचारमा रोक

काठमाडौं,भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ। चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको

उपत्यकाको पाँच स्थानमा ट्राफिक बत्ती जडानको तयारी

काठमाडौं,काठमाडौं उपत्यकामा सडक विभागले सवारी साधन व्यवस्थापनका लागि आगामी असार मसान्तसम्म थप पाँच टाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले वताएको छ।

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं,सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ।सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो। न्यायपरिषद्ले गत २८ फागुनमा